अस्ट्रेलियाको बलिङ्गमा केटाकेटीपना
अस्ट्रेलिया र भारत हालको भिडन्तमा हार र जित सामान्य भएपनि अस्ट्रेलियाको समर्थन गर्दा फरक पर्दैन भनि सोच्नेलाइ अस्ट्रेलियाको फास्ट बलरले कपाल दुखाउने काम गरे / स्टार्कको स्खलित बलिङ्ग र प्याट कमिन्ग्सको नया बलले विकेट लिन नसक्ने समस्याले आजतक र आकास चोप्राले तीन हात उफ्रने मौका पाए / नया बलले विकेट लिन नसके पछि ग्याममा ठुलो धक्का पर्छ / अस्ट्रेलियाका समर्थकलाइ ग्लेन म्याग्राथको याद बल्झियो / मलाई बेला बेला बेहेंद्रड्रोफको नि यादको आगमन भयो / अब अस्ट्रेलियाले केहि नया बलर ल्याउन पर्ने समयले सुसेली हालेर माग गरेको छ / यो बर्ष मलाई starc को मुहार खास हेर्ने मन छैन / अब इंगलैंड र भारतको ग्याम सुरु हुँदै छ / मलाई व्यक्तिगत रुपमा इंगलैंडका दुइ ओपनरले गम्भीर बनाएका छन् /यिनीहरु पनि जित्न गार्हो हुन त्यसैले सिक्न तिर लाग्लान भन्ने संकेत श्रीलंकामा गरे / अब इंगलैंड र भारत भिडदा पनि इंगलैंड समर्थन गर्न एउटा चुनौती बनेको अवस्था छ / इंगलैंडको माथिल्लो क्रमको ब्याटिंगको टुंगो नभए पनि मध्ये र तल्लो तहको ब्याटिंग लामो भएकोले रन बनाउलन कि भने सोच राख्न सकिन्छ /
to be continued
Comments
Post a Comment