स्पिन बलिङ्गको बारेमा
आजकल मलाई स्पिन बलिङ्ग बारे केहि खुल्दै छ / सन्दिप लामीछानेले googly बाट विकेट लिने क्रम जारी छ / त्यसैले लेग स्पिन र गूग्लीको महत्तो हामी सबैलाई भएको छ / तर delhi को बेञ्चमा बस्दा बस्दा बेञ्च फटालेका सन्दिपले भारतका स्पीन खेल्ने धुरन्धरलाइ खासै बलिङ्ग गरेका छैनन् / कोहली, धवन, pandya , रोहित शर्मा, सुर्य कुमार, मनिष pandya लगायतलाई / यस्ता खेलाडीले leg spin खेल्दा बाहिर जाने बल भन्दा भित्र आउने बलको तयारी गरेका हुन्छन / अनि गूग्लीमा विकेट लिन ज्ञानेन्द्र मल्लले dot खेलेर प्राविधिक रुपमा निपुर्ण भएजस्तो वा बिनोद पाण्डेले खेलकुद कविताले लेखेको जस्तो सजिलो हुन्न /
५० ओवरमा रोक्ने सुबिधा भएकाले लेग स्पिन बलरलाइ पिनास परे जस्तो देखिन्छ / t २० मा लेग स्पिन्नर खुलेका छन् / राम्रो गरेका छन /
offspinner को बल दाहिने हाते ब्याटरको लागि भित्र आउने हुन्छ / तर यति हुँदा हुँदै मेरो मत के छ भने off spinner ले नि गूग्ली फाल्न पर्छ किन भने यसको भित्र आउने तरिका अलिक फरक हुन्छ / अलि flat फाल्दा नि भित्र आउने हुँदा गूग्लीमा bounce कम हुने हुँदा बोल्ड र लेग before धेरै हुन्छ / off स्पिन मा अलि bounce धेरै हुने हुन्छ / off स्पिन बलिङ्गका केहि समस्या छन् जस्तो लाग्छ / जस्तो फास्ट बलरले आजकाल स्विंग गराउन नसक्ने समस्या भए जस्तो / boult ले भने स्विंग गराउँछन् , मलाई मन पर्ने बलर हुन् / सिराजले पनि अस्ति अस्ट्रेलियामा स्विंग गराए भन्ने commentary पढियो / आजकल tv हेरिन्न, अब कुनै दिन tv मा नि हेरेर नयाँ ढंगले पुस्टि गर्न पर्ला /
Comments
Post a Comment