तिश्नुजी भाग तीन ।

 आयुषाको आफ्नो कुर्सिमा बसेकी छन् । तिश्नुजीको नमस्कार ग्रहण गरेपछि उनि मुस्काउँछिन् । तिश्नुजीको बिहानले लय समातेको छ । 


कर्मचारीहरु आफ्नो निलो पोसाकमा यता उता गर्दै छन् । 


बिहानको ९ :१५ भएको छ । हाजिर हुने समय ९: ३० हो । ब्यांक सर्वसाधारणको लागि खुल्ने समय १० बजे हो । १० -१२ बजे सम्म अलि ठुलो कारोबार धेरै हुन्छ । १२ बजे पछि ग्राहक कम हुन्छन्, खाजा खाने समय आउँछ । ३  बजे पछि सर्वसाधारणसंग  कारोबार बन्द  हुन्छ ।  आन्तरिक काम सुरु हुन्छ । 

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।