सन्तोष पन्थ, दार्ही र जिम

 सन्तोष पन्थलाइ दार्ही पाल्न र जिम जान भन्दै म सुरु गर्छु / share किन्न भन्दा बेच्न सिप चाहिन्छ भन्ने विचारबारे सोच्न भन्दै अगाडी बडछु / मलाई एक शनिबार सन्दिप ज्ञवालीले फोन गरे /  ज्ञवालीहरुले  फेरी के आविष्कार गरे फोन गर्ने पर्ने गरि भन्ने मलाई पर्दै थियो /   सामान्य कुरा त dm मा हुन्थ्यो तर किन यसरि नयाँ शैलीमा फोन आएछ भनेको पछि सन्दिपले खुलाए / " सन्तोष पन्थ दाजु लोकन्थली आउनु भएको छ, भेट्ने  भन्दै हुनुहुन्थ्यो " भने टेलिफोनमा / समय अभाव रहेछ भन्ने पनि बुझें/  

अनि म कालो जकेट लाएर निस्कें / घांटी छोप्ने जकेट नै असली जकेट रहेछ  / मेरो एउटा घांटी माथि सम्म नढाक्ने जकेट यो जाडोमा लाउन मनै लागेन / गलबन्दी यो जाडोमा लाउन परेन / घरबाट निस्केर एउटा मास्क किनेर फोन गरें " ल म आउन लागें " भनेर / सन्तोष पन्थ सहित सबै खाना खान बसेका रहेछन / " लौ कप्तानीजी कति चांडो आइपुगेछन् " भन्न थालेछन् / मैले  चाहिं पुगे पछि कुराउलन भनेर पुग्न भन्दा १० मिनेट अगाडी फोन गरेको थिएँ /

पछि आए तीन जना / ज्ञवाली दुइ र तिश्नु र प्रविन गरेर ४ जनाको ठुलो टोलि ज्वाईं र बहिनिसंग घुम्न जाने रहेछन / "मैले झन् एक हप्ता अगाडी आउँछु भनेर खबर गरेको " भन्दै सन्तोष पन्थ सुस्केरा हाल्दै थिए / तीन बजे सन्तोष पन्थ airport  पुग्न पर्ने रहेछ आफ्नो दिदिलाइ बिदाई गर्न / 

त्यो  दिन  indoor  cricket नभएकोले सन्तोष पन्थ ज्याँइ / सम्धी भेट्न पाइएन भन्दै थिए / 

चार जनाको ठुलो टोली ज्याँइसंग गएको मलाई नि ठिक लागेन / पछि केहि पर्यो भनि योजना रद्द गर्न सजिलो  नहुने  /  

पछि एउटा टोली शिवपुरी तर्फ़ लागे / एक जना नयाँ जोगी बाइक लिएर सन्तोष पन्थलाइ भक्तपुर घुमाउन लगेछन / म पनि आफ्नो क्याप  मिलाउँदै फर्कें / 

to be continued 

 

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।