टेस्ट क्रिकेट र खरानी
george bernard shaw ले टेस्ट क्रिकेट खेल्ने मुर्ख र हेर्ने महामुर्ख हुन्छन् भनेर मान्छेको ध्यान खिच्ने अलि उत्ताउलो कुरा गरेका हुन् । टेस्ट क्रिकेट भनेको पाँच दिन टुक्रुक्क बसेर हेर्ने होइन। यो मन लाग्यो हेर्ने। अनि नहेर्ने । अनि फेरी मन लागेको बेला रन कति पुगेछ भनेर हेर्ने । अर्को दिनको अनुमान गर्ने । फेरी खाजा खान अलि गत्तिलो म:म खान जाने/ त्यहाँको wifi मा आधा घण्टामा के भएपछि भनेर टुस्स हेर्ने । अनि आवस्यक पर्यो भने twitter मा एउटा fire खोल्ने हो ।
टेस्ट क्रिकेट पनि सामाजिक वा bcompany दाजुको भाषामा समाईजीक संजाल जस्तो हो । नयाँ नयाँ घटना घटीरहन्छ । यसले एकरसतालाई अन्त्य गर्छ । मलाई टेस्ट मात्र होइन t -१० पनि मन पर्छ / नतिजा चांडो आउने भएर । टेस्ट म्याच भने घटना प्रधान हुने हुनाले टेस पर्छ । एउटा खेलाडी राम्रो खेल्दै हुन्छन्, उनि out हुन्छन् अनि नयाँ खेलाडी पनि तुरुन्त out भैदिन्छन् कहिले काहीं। अनि १५ मिनेट सम्म बलियो देखिँदै गरको टिम खाल्डोमा पर्नुहुन्छ ।
टेस्ट क्रिकेटमा राम्रो ब्याटिंग गरेर एउटा टिमलाई दुई दिन fielding गराउनुमा मानवीय रोमान्चको साथ साथ रडनीतिक महत्तो छ ।
टेस्ट क्रिकेटलाई तयारी पनि जटिल गर्न पर्छ । नत्र injured भईयो भनेर खुट्टो छोपेर हिंड्न पर्छ । एउटा बलर फिटनेसको कारण खुट्टो लतार्दै हिंडे भने ग्यामको पासा तेही पल्टिन सक्छ ।
Comments
Post a Comment