शंखर लामिछाने
शंखर लामिछानेको पिताजीको मृत्यु २००६ मा भएको थियो । शंखर लामिछानेको मृत्यु ३२ सालमा । राजा महेन्द्रको मृत्यु भएको पनि धेरै समय भएको थिएन । भूपी शेरचनको पनि भर्खर । भूपी शेरचनको मृत्युपछि शंकरले स्मृति लेख लेख्नुभएको छ । भूपीले हामीलाई चांडो छोडेर गए र भूपी गलत समयमा जन्मिए भनेर । मृत्यु हुन भन्दा चार बर्ष जति अगाडी शंकरले दोश्रो बिहे गर्नु भएको थियो । दोश्रो बिहेबाट दुई बच्चा र पहिलेबाट २ गरि चार सन्तान थिए शंकरका । शंकरको आम र बुवाको झगडा भएको थियो । बच्चा पेटमा हुँदा आमा घर छोडेर भाडामा गएर बस्नु भयो । माइत जानुभएन, जुन नजिकै थियो । उक्त पेटमा भएको बच्चाको मृत्यु भयो । पछि फोक्शोको सरुवा रोग (TB ) बाट शंकरको आमाको पनि मृत्यु भयो । शंखर मामाघर गएर बसे । पछि मामाहरुबाट धोकाको महसुस गरे । आमाको दाइजोको जग्गा मामाले खाइदिएको स्थिती आयो । शंकरको जीवन आर्थिक संकटबाट गुज्रियो । शंकरका बुवा ब्रह्म शमशेरका सुब्बा थिए। सुब्बा बाजेको छोरो भनेर शंकर पनि परिचित थिए । सम्पन्न बुवा र आमाका छोरा शंकरको ज...
Comments
Post a Comment