बैज्ञानिक सन्तोष पन्थ

 सन्तोष पन्थलाई बैज्ञानिक किन भनेको भने उनले जाडो महिना महिनामा  युवतीहरु  छत छत र बाटोमा बढी निस्कनुहुन्छ भन्ने पत्ता लगाए। यो बैज्ञानिक तथ्यको उपयोग गर्न उनि सनिबार घुम्न निस्कने उपक्रम निस्कन थाल्यो।  घरबाट एक लिटर पानी बोतलमा लियो र निस्कियो।  एउटा मार्ग  तय गरेर निस्कने।  अनि कुन पसलमा के खाजा खाने, कता मुत्ने, थाके कता बस्ने त्यो सबको तयारी  पुग्ने ।   ।  एक सनिबार  यस्तै माहोलबीच सन्तोष पन्त निक्ले।  


पुष  महिना थियो।  बिहानको घाम एउटा न्यानो लिएर बसेको।  पुष महिनाको घाम छायाँको अर्क्कै महत्तो फेरी / छायाँ छलेर एउटा घाममा पुगेर न्यानो लिन पर्ने, एउटा अभ्यास गरिरहन पर्ने  ।   प्राबिधिक रुपमा निपुण ज्ञानेन्द्र मल्ल सुतिरहेका होलान ।    t10  league मा एक ओवरमा २७ खाने सोमपाल र अरु प्रतिभा बोलाएर ५ जना जति जम्मा पारेर tu मा अभ्यासमा जानु नि। अनि खेल हारेपछि " मैले नहाने नि अरु ५ जना शुद्द घ्यु खाएका ब्याटरले नहानेर हारियो " भन्छन्।


सन्तोष पन्थ बिहान एक पिलेट फलफुल खाएर निस्केका छन् । हातमा छवटा बिस्कुटका चकता । 


 बाटोमा नेपाल सरकारले पालेका कुकुर त सन्तोष पन्थलाई देखे पछि उनको पछि लाग्न अभ्यस्त  रहेछन / कुकुरको एउटा टोली पन्थको पछि लागेको छ।  आज सम्म कुकुरलाई बिस्कुट बाड्न नसकेका खाद्योतले के वेद पढेको छु भन्दै twitter मा  कुर्लनु । वेदका योग्य विचार र बोक्रे तत्व सन्तोष पन्थले जति कसैले निफनेको छैन ।   

सन्तोष पन्थ एउटा ध्यानमा पसे जस्तो गरेर कुकुरहरुलाई  बिस्कुट बाँडेका छन् । यसरी कर्म गर्दा र फलको आश नगर्दा, दुई चारवटा गोर्खे भुकम्प आएपनि पन्थलाई थाहा हुन्न ।  आफैले पत्ता लगाएको ज्ञान अनुसार छत छतमा घाम ताप्न निस्कने  र बाटोमा नि निस्कने युवतीले एउटा  रस र रागको सिर्जना गर्ने हुँदा  त्यो ग्रहण गर्न निस्केका सन्तोष पन्थले त्यो उद्देश्य बिर्सेका छैनन् । " उद्देश्य के लिनु उडी छुनु चन्द्र एक " भन्ने भनाई पन्थलाई गलत लाग्छ। 

कुकुरलाई चार चकता बिस्केट बाड्न नसक्ने अब पुग्छन चन्द्रमा तेही पनि योजना गरेर ? ज्ञानेन्द्र मल्ल अझै उठेका छैनन्।  



 


Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।