tu को quick pitch मा ग्याम हेर्न टेस पर्दै छ ।
एक दिन uae मा warm up म्याच थियो ५० ओवरको । बेलुका के थाहा पाएँ twitter मा भने श्री पारस खड्काले १०० हानेछन् । २५ को average पुर्याएका पारसले कसरी १०० हाने भन्ने थियो। बेला बेला slog घुमाउने बानी पनि छ । tu को slow wicket ले बानी बिगारेको पनि होला । नयाँ राम्रो कुरा सिक्ने हुटहुटि किन हुन पर्यो slog गर्ने बानी हुँदा हुँदै टिममा पर्ने मात्र होइन कप्तान नै हुने भए भएपछि। ब्याटिंगमा अलि हातरपना हुन्छ उँहाको । सिंगल लिएर ध्यान योगमा अनुभव गर्न मन गर्नु हुन्न उहाँ । गावस्करले भनेका छन् कि उनलाई सिंगल लिएर non strike मा बस्न मन लाग्छ किन कि non striker end मा जति बस्यो out हुने सम्भावना हुन्न । out नहुनु ब्याटिंगमा एउटा ध्यान योगमा प्रवेश गर्नु हो ।
uae को slow wicket मा १०० हान्न धेरै बल खेल्न पर्छ । लगभग १०० माथि । पिचमा pace नहुने हुँदा boundary कम लाग्छ ।
पारसले १०० हान्दा यिनले कति boundary हानेछन् भन्नेमा म उत्सुक भएँ । boundary पनि धेरै थियो। youtube मा एउटा रुन्चे video देखें । देखें त्यो दिन पिचमा पातलो घाँस थियो । घाँसले गर्दा पिच quick भएकोले boundary लागेको थियो । मलाई त्यहि दिन देखि tu मा घाँस हाल्न मन लागेको हो । tu को नाङ्गो र slow पिचले batter हरुलाई slogger बनाएको छ । दुखको बिषय छ । कि dot कि slog ।
अहिलेको mayor कपमा tu को पिचमा घाँसले गर्दा पिच quick भएर भिनाजु, ज्वाइं, ससुरा, सबै form मा आउंदै छन् । असिफ शेखले खेलेको केहि shot ले म खुसि भएँ । उनि आफ्नो खेल खेल्दै छन् । सुनिल धमला र सुबाश खकुरेल चाहिं कसरी टिममा पर्ने भन्दै रुँदै खेलेको देखियो । खकुरेलले अलि हलुको ब्याटले खेल्न पर्यो, ब्याट स्पीड नै छैन । खकुरेल म form मा आएँ भन्दै पत्रकारलाइ भन्दै होलान । तिमी form मा आए पछि अरु २० जना नि form मा आउँछन्/ हामी तिमी र बसन्त रेग्मीलाइ भगवान मान्दैनम । बिराट रायमाझीले मलाई बसन्त रेग्मीलाइ सिकाउन आवश्यक छैन उनले सबै जानेको छन् भने । हेरेपछि बोलिन्छ । सचिन भन्दा शहवाग मन पर्ने भएर होला ।
पछि बसन्त रेग्मीले पिटाई भेटे । आज खराब दिन भयो होला । यस्तो quick पिच मा त्यो गफ र त्यो भुँडीले बलिङ्ग गरेपछि फेरी पनि तेस्तै हो । अनि बसन्त बुढा भए भनेर खेदछन् । युवा सन्दिपले नि मौलिकता दिखाउँदै छन् । भुवन कार्की, ललित राजबंशी सबैको दिन खराब भयो । अब नेपालबाट corona एक्कासी हराए जसरि नेपाली ब्याटिंग एक्कासि सुध्रियो भनेर बिनोद पाण्डेले कविता लेख्चन । कि whatmore लाई भगवान बनाउने ।
मैले indoor को quick wicket मा स्पिन बलिङ्गमा कति पिटाइ भेटेको छु भन्ने मलाई थाहा छ । अनि २ बर्ष लाएर एउटा गजबको idea लागु गर्दा बलमा गजब revolution पसेर bounce र zip र drift निस्केको छ । यो एउटा विचार हो । indoor को जस्तै quick wicket भए पछि नेपाली स्पिन्नरको बलिङ्ग पनि नांगीदै छ । शिवरात्रिका नांगा जोगी पनि आउँदै छन् । यो tournament भरि tu को घाँस काट्न हुन्न ।
धन्न करण केसी injured छन् र पिटाइ खाएका छैनन् । नेपालको टेस्ट स्तरिय बलिङ्ग slow पिचमा मात्र हो । पत्रकारले यो प्रतियोगीता भरि बलरलाई हैरान पार्ने भए त्यो टेस्ट स्तरिय बलिङ्ग कता गयो भनेर । प्रदिप ऐरेले यस्तो पिचमा पनि run हन्दैनन् भने दोष coaching को हो । शिव रात्री त् यिनलाई खुब मन पर्छ । अलि अलि तान्दा पनि ठिकै होला तर दिनको ३ घण्टा कुद्न पर्यो । नत्र पहिले fielding पर्यो भने भिनाजु जस्तै दोश्रो इन्निंगमा २० बल खेलेर खुट्टो छोपेर pavillion फर्कन पर्छ ।
पिचलाई कसरी quick बनाउने भन्ने नजान्ने घोडाले जस्तो मेहनत मात्र गर्ने पुबुदु दासनायके कस्ता coach हुन् ?
विदेशबाट फास्ट बलर ल्याएर पनि प्रतियोगिता गर्न पर्यो । यो सम्धी सर जस्तो pace मा बलिङ्ग गर्ने बिक्रम सोब, मन्जीत श्रेष्ठ, कुसल भुर्तेल खेलेर पत्रकारलाई मसला बाहेक केहि हुन्न ।
रशिद खानलाई कसले हो घोंडा बनाएछ । बल स्विंग गर्न खोजेको छैन । स्विंग नगराउन खोजे पछि खाने भनेको पिटाइ हो । starc र cumming ले भर्खर नयाँ बलले स्विंग गर्न नसकेको भाउन्न मलाई अहिले सम्म हुँदै छ । पाकिस्तानमा शीन शाह अफ्रिदी मात्र हो स्विंग गर्न सक्ने अरुको काम हो पिटाई खाने । फास्ट बलरको पहिलो काम नै स्विंग फाल्न सिक्ने वा हुटहुटि हुनु हो ।
Comments
Post a Comment