हल्का इतिहास

 नेपालको  शाह  परिवार राजनीतिमा पहिलो ठुलो हत्या रणबहादुर शाहको भयो  । यो हत्या शेरबहादुर शाह दाजु आवेशमा आएर भएको रहेछ । कार्यकारीलाई मारेपछि आफु मारिने निश्चित हुने हुँदा हुँदै शेरबहादुर शाहले  रिसको रापमा  तरबारले हानिस्एछ । तुरुन्त शेरबहादुर दाजुको हत्या भयो अंगरक्ष्यकद्वारा । शेरबहादुरजीले केहि गडबडी गरेकोले सामुहिक छलफल चलाउन जम्मा भएका रहेछन्  राजा सहित कार्यकारीका  सम्पादक । भिमसेन थापा दाजु पनि हुनु हुँदो रहेछ त्यो समुहमा । त्यो घटनाले भीमसेन दाजुलाई चिट्ठा पर्यो । 


यो समय १८०० भित्र हो समय ठ्याक्क समय तर्फ़ अहिले नलागौं । 


के रणबहादुर शाह प्रितिवी नराइनका   नाती हुन्  ? प्रितिवी नाराइन, यो bcompany  दाजुको शब्द हो ।  प्रताप सिङ्ग शाहको छोरा ? नेपालको इतिहासमा धेरै लामो समय शासन गर्ने मध्य भीमसेन थापा दाजु पनि पर्छन् । अरु २/३ जना पनि छन् । भीमसेन दाजुलाई थाहा होला रणबहादुर शाहको पापा को हुन् भनेर ? 


जंगबहादुर राणाको पापा र भीमसेन थापाको कुरा मिल्थ्यो । रणबहादुर शाह नभएपछिको माहोलमा भीमसेन थापाको उदय भयो । अहिले नेपालमा इंडिया कार्ड र china  कार्ड भने जस्तो । त्यो बेला फ्रेन्च कार्ड हुने रहेछ । जंगबहादुर दाजुले पछि आएर english  कार्ड खेले । अग्रेंज संग संवादको माहोल राख्ने भनेर । 


भीमसेन दाजुले अंग्रेज भनेको virat kohli जस्तै हो, ३ मा मात्र ब्याटिंग गर्न सक्ने ४ मा गर्न नसक्ने भन्दै  अंग्रेजलाई bc /mc  भने । भीमसेन दाजुको तर्क के भने ४ मा ब्याटिंग गर्न नसक्नेको टुंगो हुन्न । भीमसेन दाजुले आफ्ना सेनालाई पनि फ्रेन्च शैलीको तालिम दिएका रहेछन् । भीमसेन दाजुको ३० बर्ष आशपासको शासन पछिको हत्यामा बेलायतीको भूमिका थिएन होला त । मलाई यो कुरा मान्न  मुश्किल छ काठमाडौँमा । म बिना कसैलाई पनि मुस्किल छैन पोखरामा । 


नेपालका राजाले  दारु धेरै खाएर चांडो मृत्यु भएर केहि रानीहरु पनि कार्यकारी हुनु भयो  । प्रितिवी नाराइनका छोरा प्रताप सिंह दाजु पनि चांडो out  हुनु भो ।  उहाँको श्रीमती र प्रिथिवीका छोरा बहादुर शाह बीच, ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछाने बीच जस्तै bc /mc  भयो । बहादुर दाजु भारत जान पर्यो । 

 

जंगबहादुर दाजुको उदय ताका पनि रानीको कार्यकारी अवस्था थियो  । 


जंगबहादुरजीका छोराहरुलाई बेलायतीले अंग्रेजी पढाएका रहेछन् । रक्शी कलकत्ताबाट ल्याएर खाने रहेछन्। एक किसिमको आधुनिकता । त्यो बेला रस्सियाको  एक जना  डाक्टर नेपालमा रहेछन् । उनले  पछि किताब  लेखे। नेपालीमा  पनि  अनुवाद  भयो। त्यो बेला नयाँ बर्ष नेपालमा खुब मनाइने रहेछ । एक हप्तासम्म सडकमा रंग रहने गरि।  नेपालमा रक्शी खुब खाने रहेछन्।  मानिस अलि ननुहाउने खालका छन् भनेका  छन् । पानी त थियो होला मूलमा । अल्छि पो गरे कि । कि अहिले जस्तो तर्कको अभाव भयो कि । कुनै अर्कै तर्क स्थापित थियो कि ? अनि जंग बहादुर एउटा कोठाबाट अर्को कोठामा पनि हिंडेर जान्न थिए भनिएको छ । कसैले बोकेर लान पर्ने । 


आम मानिस पनि खुब रक्शी खान्थे भनिएको छ ।  बेलायती एउटा कार्यालय रहेछ । त्यहाँको राजदुतलाई नेपाली अंगरक्षक दिइएको रहेछ । मुख्य रुपमा  जासुसीको लागि ।  त्यो दुतको पछाडी धेरै जासुसी खटाइंदो रहेछ । एक जनाले बेलायतीलाई सूचना दियो भनेर हात पनि काटिदिएका रहेछन् ।  हतियारको  चरम प्रयोग हुने असुरक्षित समय ।


जंग बहादुरका भाई र छोराको झगडामा जंगबहादुरका छोराहरु काटिए, मारिए ।        

             

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।