wolf of wall street हेर्दै

 pirated site बाट गतिला अंग्रेजी र हिन्दि सिनेमा हेर्न site खोज्दै थिएँ । add खुलेर हैरान पार्ने पश्चिमी  site ले दिक्क पारेका थिए। एउटा russian site  थाहा थियो गतिला किताब download  गर्न मिल्ने libgen भन्ने । अर्को पनि सार्वजनिक गर्न नमिल्ने नामले  शंका गर्न नमिल्ने site फेला पारें । भने पछि रसिया र पश्चिमको झगडाले मलाई पनि फाइदा पर्या छ ।



 पश्चिमा vpn ले पैसा मागेर हैरान पारेकोले russian  vpn  good हुन्छ भन्ने खुल्यो ।रुस्सियन खोज्न पर्छ भने खुल्यो । चेत खुल्दै गयो । यो तर्क स्थापित गर्ने क्रममा एउटा  सिनिमा हेर्ने रुस्सियन site फेला पारें । torrent झन्झट लाग्छ । महिनाको १२०० वाला समाजवादी इन्टरनेट हो । https://www3.myflixer.ru/movie/the-wolf-of-wall-street-n3ll/80jqj4y  । यो site  हो।  राम्रो छ । यसमा पहिलो सिनेमा wolf of wall street हेर्दै छु । सनातनी किसिमले होइन । अलि विचारको दृस्टीले , शैलीको दृस्टीले, कथाको दृस्टीले, scene को दृस्टीले /


नेपालमा एउटा पैसा कमाएको फिलिम "dhom २ " रहेछ ।  जय किसन बस्नेत दाजुको । youtube मा चलेका हिन्दी फिलिमका comedy clip लाई नेपालीमा ढाल्नु भएको पहिले दृस्टीमा फेला पारें । "ढाल्नु " शब्द जय दाजुलाई पनि टेस पर्छ ।



 जय दाजुको mobile tv भन्ने आफ्नै youtube  channel छ । नायक बुढाथोकि र लक्ष्मी गदालजीको बिषयमा जय दाजु र श्री पुण्य गौतम नै बोलेपछि बुद्ध जन्मेको मुलुकमा के अशान्ति आएछ भनेर म पनि एउटा अनुसन्धान  चेत लिएर बुझ्न पसें । Wolf  of wall  street पनि हेर्दै थिएँ ।   


Wolf  of  Wall  Street  Martin Scorsese को फिलिम हो । यिनी गतिला director  भएको खबर पाएपछि मलाई लाग्यो यिनको ५/६ वटा गर्दै धेरै सिनिमा हेर्न पर्यो ताकि यिनको फिलिमको बारे धाराप्रवाह सोच्न सकियोस । 


उता लक्ष्मी र अमुक नायकको विषय जटिल भन्दै गयो । नायक र लक्ष्मीको आत्मियता तीन बर्ष सम्म संगै बसेर निर्माण भएको रहेछ । नायक लक्ष्मीजीसंग आउन बन्द गरेर गायब भएपछि विवाद  सुरु भयो भनेर बुझ्न सकिन्छ ।   


 मलाई लाग्या थियो कि Wolf of  wall  street,   wall street  वरिपरि घुम्छ । तर यहाँ त नायक आफुले नै एउटा कम्पनी खोलेर wall  street को शैलीमा काम सुरु गर्छन् । नायकले wall street मा काम गर्दा यो शैली सिकेका हुन्छन् र उनलाई आफ्नै वाल स्ट्रीट खोल्ने विचार खुल्छ । यो फिलिमको review  राम्रो छ ।  एक समय पछि फिलिम कतै नजालाकी जस्तो हुन्छ । तर हिरोलाई fbI ले लखेट्न थालेपछि फिलिमले एउटा दिशा लिन्छ ।


लक्ष्मी गदाल र नायक बुढाठोकीको विवाद पनि लक्ष्मी गदालले " हाम्रो समस्या समाधान भयो " भनेर घोषणा  गरेपछि  स्थिति नियन्त्रणमा आउँछ । यो प्रकरणले गर्दा नायक जयकिसन बस्नेतले  पनि भृकुटी मण्डप शैलीको घुमाई भोग्न पर्यो  ।  जय किशनलाई सुरुमा लागेको थियो नायक बुढाथोकीको गल्ति हो । पुण्य गौतमले  पत्ता के लगाएछन् भने  नायक बुढाथोकी दुई युवतीसंग दुई स्थानमा भाडामा बस्थे । मलाई पनि यो हुन सक्ने खतरा लागेको छ । एक महिना शूटिंगमा जान्छु भनेर नायक एउटा युवतीबाट छलांग लगाएर अर्को युवतीकोमा पुग्थे भनेर तर्क गर्ने मार्ग खुलेको छ  । पछि यो छलांगमा क्रमभंग हुन किन गयो होला भने कुनै युवतीलाई धेरै  शंका भयो होला ।  । शंका शब्द संस्कृतबाट आएकोले मोटो "श " होला। हाम्रा अरु पनि काम छन् , खाली पुण्य गौतम र नायक बुढाथोकी र प्रकाश सुबेदीको मात्र सूचनामात्र संकलन गरेर बस्न सकिन्न नि । lock down मा फिलिम सुटिंग हुन्न भन्ने सिद्धान्त प्रयोग गरेर ठुलो झगडा भएको हुन्छ सक्छ ।       


लक्ष्मीले नायक बुढाथोकीलाई कानूनी फन्दामा पार्छु भनेर अलि झुट पनि बोल्न थालेपछि, सबै कुरा "मिलाएर " भन्न थालेपछि नायक जयकृष्ण बस्नेतलाई पनि शंका हुन थाल्यो । यसमा दोष नेपाल सरकार र शिक्षा मन्त्रालयको छ । देउवाका छोराले ११/ १२ बेलायतमा पढे । मन्त्रिपरिषद, शिक्षा मन्त्रालयले चलाएका सरकारी स्कुलमा मन्त्रि र कर्मचारीको छोराछोरी नगएर  लक्ष्मी गदाल जानपर्यो । मन्त्रि र कर्मचारी र जनताका  पुर्वराजाको परिवार  जनताको नासो जनतालाई बुझाएर छोराछोरी बुढानिलकण्ठ, ullens, अरु के के हो मा पठाए ।  केटाकेटी एक्लै जन्माउन नमिल्ने भएकोले गगन थापाले पनि केटाकेटीलाई सरकारी स्कुलमा पठाउन पाएनन् । गगनले सार्वजनिक ठाउँमा भनेका थिए उनले  बच्चालाई  सरकारी स्कुलमा पढाउँछु भनेर । पछि श्रीमतीको पनि तर्क सुनेपछि गगन लोकतान्त्रिक भए ।  


Wolf of wall street को camera को काम  हेर्दै छु  । scene पनि गतिलो किसिमले खिचिएको छ  । edit पनि ठिक लाग्या छ । youtube मा जयकिशन दाजुको हिट comedy फिल्म पनि हेर्न भनेर खोलें । सानी २ बर्षको बच्चीसंगको एउटा scene मा "यसले पादेर धुम धाम गनायो " भनेर नायक जय दाजु भन्दै हुनुहुन्थ्यो । dhom २ ले पैसा कमाएको हो भनेर खबर पाए पछि हेरेको हो । थानकोटमा जय दाजुको घर छ । अलि पहिले जय दाजुको फिलिम फ्लप हुँदा जय दाजुले गाडी बेचेर बसमा काठमान्डू निक्लेका पनि सूचना छन् ।    


The wolf of Wall street  पछि अर्को martin scorsese को फिलिम हेर्न छ । Scorsese को "इस्पिलिंग  " आजै  सिकेको  हो ।  






Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।