शंखर लामिछानेको पिताजीको मृत्यु २००६ मा भएको थियो । शंखर लामिछानेको मृत्यु ३२ सालमा । राजा महेन्द्रको मृत्यु भएको पनि धेरै समय भएको थिएन । भूपी शेरचनको पनि भर्खर । भूपी शेरचनको मृत्युपछि शंकरले स्मृति लेख लेख्नुभएको छ । भूपीले हामीलाई चांडो छोडेर गए र भूपी गलत समयमा जन्मिए भनेर । मृत्यु हुन भन्दा चार बर्ष जति अगाडी शंकरले दोश्रो बिहे गर्नु भएको थियो । दोश्रो बिहेबाट दुई बच्चा र पहिलेबाट २ गरि चार सन्तान थिए शंकरका । शंकरको आम र बुवाको झगडा भएको थियो । बच्चा पेटमा हुँदा आमा घर छोडेर भाडामा गएर बस्नु भयो । माइत जानुभएन, जुन नजिकै थियो । उक्त पेटमा भएको बच्चाको मृत्यु भयो । पछि फोक्शोको सरुवा रोग (TB ) बाट शंकरको आमाको पनि मृत्यु भयो । शंखर मामाघर गएर बसे । पछि मामाहरुबाट धोकाको महसुस गरे । आमाको दाइजोको जग्गा मामाले खाइदिएको स्थिती आयो । शंकरको जीवन आर्थिक संकटबाट गुज्रियो । शंकरका बुवा ब्रह्म शमशेरका सुब्बा थिए। सुब्बा बाजेको छोरो भनेर शंकर पनि परिचित थिए । सम्पन्न बुवा र आमाका छोरा शंकरको ज...
1. First thing as a batter you should have list of your own concrete weakness. Weakness means what you are lacking in your batting. Eg. Too many early dismissal in the form of catch out. 2.Advanced level batting is always difficult. The more the quality of bowling the more a batter gets exposed and his penchant for getting our early is displayed, more so in wicket which are assistance for bowlers. This is when passionately honed skills you developed via identification of your weakness comes to your support. 3. At the associate level, most bowlers bowl under 130 km/hr. Thus you should not play these bowlers normally and conventionally. You should always have idea of improvement and advancement in mind, and start playing the bowler from 20 yard to begin with, then keep on reducing the distance, playing from 18 yard and less. This keeps on making the bouncer lethal which rouses the bowler interest and allows batter to tighten the batting against bo...
करिश्मा ढकाल क्रिकेट हेर्नुहुन्छ । Steve smith को fan हुनुहुन्छ । twitter मा झुल्किनु हुन्छ । क्रिकेट लगायत अरु बिषयमा पनि लेख्नुहुन्छ । अहिले lock down ले गर्दा समय प्रयोग गर्न सजिलो समय होइन / IPL पनि छैन । यहि सन्दर्भमा म आफुलाई लागेको केहि सोच साझा गर्न चाहान्छु । उहाँको पुस्तक पढ्ने बानी कति छ मलाई थाहा छैन । पुस्तक पढदा working memory overload हुने हुँदा मानिसलाई पुस्तक पढ्न जाँगर नलाग्ने गरेको छ। फिलिम वा youtube हेर्दा working memory लाई सजिलो मह्सुस हुने हुँदा मानिस पुण्य गौतमको अन्तर्वार्ता सुनेर पनि बस्छन् । पुण्य गौतम भन्दा त पुस्तक ठिक हो नि । करिश्माजीलाई मेरो के सल्लाह छ भने एक्कै चोटी धेरै पाता नपढ़नुस । पांच पाता जति पढेर, आफुले के के पढियो त्यो कापीमा नहेरी लेख्ने कोशिस गर्नुस । त्यसो गर्दा कति बिर्सिंछ । बिर्सेको थाहा पाएपछि दिमाग लाई धक्का लाग्छ अनि दिमाग अलि सक्रिय हुन्छ र त्यो बेला फेरी पढ्यो भने सम्झिन स...
Comments
Post a Comment