सिधाकुरा करिश्मा ढकालसंग

 करिश्मा ढकाल ८८४८ m को हिमाल मन्तिरको देश नेपालको कुनै भूखण्डमा बस्नुहुन्छ । संसारका  भाले  देशले रास्ट्रीयता भन्ने  धर्म मानेर पासपोर्ट बाँढेकोले मैले  यो परिचयसम्म  गरें । थप पहिचानवादी कुरा गर्दीन् जस्तै कुन जिल्लामा बस्नुहुन्छ आदि । करिश्मा ढकालले धेरै पहिचानको कुरा गर्दै धेरैलाई uncle भन्दै  हिड्नुहुन्छ । क्रिकेट पनि हेर्नी उहाँको पहिचान ऑस्ट्रेलिया समर्थक हुनु हो / पहिचानमा उहाँका  १०० kg का धेरै माया गर्ने भाई पनि छन् । करिश्माले मन पराउने अस्ट्रेलिया क्रिकेट खेलाडी Steve  स्मिथ हुन् । 



उहाँलाई म महामानव  बिजुली लामीछानेसंग उपहारमा बिपी कोइरालाको आत्मवृतान्त र जेल जर्नल मागेर हेर्न भन्छु ।  केटाकेटीले जस्तो एक चोटी होइन एक बर्षमा दुवै पुस्तक पांच- पांच  चोटी पढ्न चुनौती दिन्छु । नयाँ कुरा सिक्न revision को ठुलो ठुलो महत्व हुन्छ । revision किङ्ग हो।  virat कोहली यो ipl  मा मन्त्री भए । एक चोटीमात्र पढेर long term मेमोरी formation हुन्न । सबै बिर्सिन्छ ।   



 कुनै एमाले समर्थकसंग कार्ल marx  को किताब उपहार माग्न पनि आग्रह गर्छु। सन्दिप दाजुले बिबेकशिल साझाको लागि गुल्मी गएर बुथ capture  गर्ने भन्थे । त्यसको नैतिक जिम्मेवारी म लिन्छु ।  सन्दिप दाजुको पापा नारायण पापासंग उपहार मागे हुन्छ marx को पुस्तक   ।  


करिश्माजीले त्यो ७ कलासको चस्मा लगाउन भएन । 


उहाँले भाईलाई intermittent fasting  सिकाउन पर्यो । त्यो भनेको १७ घण्टा केहि नखाने । जे जे खाने हो  ९ घण्टाको बीचमा खाने । प्रत्येक दिन १७ घण्टा फास्टिंग । फास्टिंग किङ्ग हो ।  


lock down को लागि  netflix  भन्दै उफ़्रिन भन्दा किताब पढ्न भन्छु । धेरै पढ्न भन्दा । पाँच सात पेज पढेर आफुले पढेको कुरा नहेरी कापीमा लेख्ने । अनि बिर्सिंछ । अनि के के बिर्सियो गएर हेर्ने । यो तरिकालाई retrieval  प्राक्टिस भन्छ । यसले धेरै धेरै फाइदा हुन्छ । 



तपाईको कोठामा मेरो कोठामा जस्तै १५ वटा खाली कापी हुनपर्छ  । कापी किङ्ग हो , किताब मन्त्री हो । हामी butler को fan हुनपर्छ, कोहलीको होइन । अनि कलम १० वटा , refill १५ वटा राख्नुस ।   


फिलिम हेर्नुहुन्छ भने आधाघण्टामा रोकेर । फिलिमको बारे कापीमा लेख्नुस । कसरी फिलिम अगाडी बढ्यो लेख्नुस । तपाईले सोचे जस्तो भयो कि अरु । youtube  मा तारा देवीको " सोचे जस्तो हुन्न जीवन गीत  बजाउनुस  " ।   आफुले लेख्ने गर्न पर्यो । टुक्रुक्क बसेर netfilx हेर्ने  मात्र हेर्ने होइन । youtube  हेर्ने मात्र होइन।   steve smith  लाई अभ्यास जस्तो तपाईलाई पनि चाहिन्छ ।  


भूपी शेरचन जस्ता स्तरीय  कविको कविता  पढ्नुस । राम्रा राम्रा २ line  कण्ठ पार्नुस । कण्ठ पार्न गार्हो हुन्छ । दुई लाईन कण्ठ गर्न एक हप्ता लाग्न सक्छ अनि आफ्नो दिमाग पो  कमजोर हो के भन्ने पर्न सक्छ । होइन । धेरै मानिस नहेरी  २ line    कविता भन्न सक्दैन । एक हप्ता लागे पनि एक चोटी कण्ठ भए पछि जीवन भर  बिर्सिन्न । long term memory किङ्ग हो , working मेमोरी मन्त्री हो । virat कोहलीको श्रीमतीको एउटा गीत " बिन पुछे मेरा नाम ओर  पता रसमो को परे " भन्ने गीत सुन्नुस । धेरै पहिचानवादी कुरा गर्न हुन्न ।  किङ्ग सुजिता  शर्माको घर तनहुँ हुनु र नहुनु दुवै सामान्य हो । तपाई भने भाईसंग  शिवपुरी वा पशुपति पुगि दुई घण्टा गफ गर्दै हिड्नुस ।       



Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।