इतिहास
इतिहास रोचक हुन्छ । बाबुराम आचार्य दाजुलाई पनि घरमा बस्न पर्यो/ बाबुराम दाजु साकाहारी हो कि होइन ? केटाकेटी होलान, खाजा खान पर्यो । त्यसैले राजा- महाराजको धेरै इतिहास लेख्न पर्यो । तानासाही व्यवस्थाको दबाब । ठुलो दबाब । त्यसैले दाजुले राजा महाराजाको इतिहास लेख्न पर्यो । मलाई इतिहासको लागि उपन्यास पढ्न मन पर्छ। उपन्यासले एउटा कालखण्डको इतिहास भन्नुहुन्छ । धेरै मानिसको इतिहास भन्ने सामर्थ्य उपन्यासमा हुन्छ । अहिले त इतिहास भनेको श्री प्रिथिवी नराइन शाहको इतिहास। महेन्द्र दाजुको। भिमसेन थापाको इतिहास भन्ने परेको छ । पशुपतिनाथ मन्दिर पनि एउटा शक्ति केन्द्र नै हो । पशुपति मन्दिरको साँढे दाजुले पनि जंग बहादुरको छोरा जगत जंगको इतिहास बारे समय कोरेर बस्नु भएको रहेछ । जगत जंगले ल्याएको साँढे त अलि सानो थियो होला / राणाकालिन समयलाई बोध गर्न रुद्र राज पाण्डेको नाटक "हेरफर " पनि गुड हो । पशुपति नाथ मन्दिरको ढलोटको पानस राजा सुरेन्द्रले चढाएका रहेछन्। मलाई राजा राजेन्द्रबारे जान्न मन छ । त्यी अकिञ्चन भएकोले उनको बारे कसैले किताब ल्याएको...