Posts

wolf of wall street हेर्दै

 pirated site बाट गतिला अंग्रेजी र हिन्दि सिनेमा हेर्न site खोज्दै थिएँ । add खुलेर हैरान पार्ने पश्चिमी  site ले दिक्क पारेका थिए। एउटा russian site  थाहा थियो गतिला किताब download  गर्न मिल्ने libgen भन्ने । अर्को पनि सार्वजनिक गर्न नमिल्ने नामले  शंका गर्न नमिल्ने site फेला पारें । भने पछि रसिया र पश्चिमको झगडाले मलाई पनि फाइदा पर्या छ ।  पश्चिमा vpn ले पैसा मागेर हैरान पारेकोले russian  vpn  good हुन्छ भन्ने खुल्यो ।रुस्सियन खोज्न पर्छ भने खुल्यो । चेत खुल्दै गयो । यो तर्क स्थापित गर्ने क्रममा एउटा  सिनिमा हेर्ने रुस्सियन site फेला पारें । torrent झन्झट लाग्छ । महिनाको १२०० वाला समाजवादी इन्टरनेट हो । https://www3.myflixer.ru/movie/the-wolf-of-wall-street-n3ll/80jqj4y  । यो site  हो।  राम्रो छ । यसमा पहिलो सिनेमा wolf of wall street हेर्दै छु । सनातनी किसिमले होइन । अलि विचारको दृस्टीले , शैलीको दृस्टीले, कथाको दृस्टीले, scene को दृस्टीले / नेपालमा एउटा पैसा कमाएको फिलिम "dhom २ " रहेछ ।  जय किसन बस्नेत ...

How can Australia produce good spinners and play spin well.

 Australia is a strong team. Australia is a team which has potential to keep loud Indian news channel quiet. Because of this I am all geared to share my ideas to the concerned readers. Australia's batting and bowling gets exposed in slow wicket of India. Pacer battery won't be useful in wicket devoid of bounce, pace and movement.  I would love to begin with batting.  If Australia are to bat good against Indian spinners, they need to develop habits and develop ideas and put those into practice. First thing they should do is to make slow pitch in order to practice which is not difficult. Just water the pitch and do not roll. Learning to drive in such slow wicket develops hang of scoring runs in slow wicket. Playing in slow wicket bolsters the back-foot play which has tremendous value in Indian wickets. One of most essential habits you need in India is to play the ball very late, when you learn to play the ball late this is when wrist come into action. The more you play in t...

Hong kong, UAE, and the Netherlands

 The Netherlands weak link is there bowling. This has been so for long long time. Upon witnessing Netherlands from such close quarter, I have come to a point of stating that Netherlander's bowling only boasts of  five fifth bowlers. There bowling  was moribund.  In comparison Hong Kong and UAE have much balanced unit. Hong Kong and UAE both have bowling that can match a team that plays at the levels of Nepal. Most players that play for Hong Kong and UAE learnt their skills in Pakistan which is melodic news. Learning skills is an art form. Quality players  coming out from multitude  corners of the world has made associate cricket competitive. Few players who learn their craft in the West Indies play for the United States. Likewise Canada have few players having skills inculcated in Sri-lanks.  Not only at  associate cricket, even in higher level   mixing of skills of many regions of the world  has give good flavour to the sport. One ...

इतिहासकार नयराज पन्त

 इतिहासकार नयराज पन्तका दुईजना छोरा पनि इतिहासकार हुनुहुन्छ । जीवित हुनुहुन्छ । नयराज पन्तको जन्म  संवत १९७० मा भएको हो।  चन्द्र शमशेरको मृत्यु संवत १९८६ मा भएको थियो । अनि समय  भिम शम्शेर  उदयको  भयो।  कवि लेखनाथ पौडेल राजदरवारमा पण्डितको रुपमा कार्यरत हुनुहुन्थ्यो ।  नयराज पन्तसंगको पहिलो भेटमा " नाक त बुवाको जस्तै रहेछ नि त " भन्नु भएको थियो पौडेलले । नयराज पन्तको बुवाको मृत्यु उनि १ बर्षमा चल्दै गर्दा भएको थियो । नयराज  पन्तका पितामह भागवतलाई प्रखर व्यक्त गर्नु हुन्थ्यो । यो बिषय नयराज भेट्ने धेरैले उनलाई सुनाउने गर्थे ।  नयराज पन्तको गुरु जसलाई उहाँ "मातामह " भन्नु हुन्थ्यो, उहाँको प्रभाव नयराजको जीवनमा ठुलो पर्यो। मातामहको नाम भुवननाथ पांडे थियो । भुवानाथ पांडे बिहान ३ बजे उठेर नित्य भागवत पढ्नु हुन्थ्यो । भुवननाथसंग नयराज बस्नुहुन्थ्यो ।     पृथ्वी नारायण शाहको पहिलो छोराको नाम विवाद समाधान गर्न पण्डित भुवननाथको भूमिका रहयो । बाबुराम आचार्यलाई पनि दुई नाम मध्ये ठ्याक्क कुन नाम ठिक हो भन्ने निश्चित थिएन । सिंहप्...

बिपी कोइरालाको नाम नेपालमा लिन चुनौतीको बिषय छ ।

 बिपी कोइरालाको नाम नेपालमा लिन चुनौतीको बिषय छ । यो " पहेंलो " कांग्रेस रहेछ भन्छन् । गर्मी बढ्दै जाँदा आँपको याद आएकोले पहेंलो भनेको । नीलो भनेको भए पनि हुन्थ्यो । नेपालको राजनीति दुई ठुला पार्टी वरिपरि घुम्छ, एमाले र नेपाली कांग्रेस ।  तेश्रो ठुलो दल नहुनु दुखद भएको छ । कांग्रेस र एमालेका १५ जना बासी टाउकेको चुनावी तानासाही देशमा मुखर भएको लामो कालखण्ड भएको छ । एक जनाको तानासाही बुझ्न सजिलो हुन्छ, १५ जनाको बुझ्न जटिल हुन्छ ।   बिपी कोइरालाको शक्ति उनले लेखेका पुस्तकबाट आउँछ । पुस्तकमा अरुलाई गालि र घुमाएर आफ्नो वा समाजवादको तारिफ गरेको भए उनका  किताब पनि कुण्ठित र रनाहा हुन्थे । उनले आफुले देखेको र सोचेको अनुभव राखेकोले पुस्तकको एउटा व्यक्तित्व बनेको छ  । प्रदिप नेपालले पनि पुस्तक लेखेका छन् । तर त्यी पुस्तकमा तारिफ र गाली धेरै हुने हुनाले त्यी पुस्तकमा आभाको मात्रा कम छ ।  आरम्भमा एउटा तथ्य पेश गर्छु । मैले यो "आरम्भ " शब्दको "प्रयोग " गर्न देवकोटाबाट सिकेको । उही लक्ष्मी दाजु । कोइराला निवस्त्र भएर सुत्थे रे । कसैलाई बत्ति बालेर सुत्न पर्छ । डा लु...

नेपाल र netherland को final किन टेसिलो हुन्छ ?

 नेपाल र netherland को final मा दबाब नेपाल माथि हुनेछ किन कि दोश्रो भेटमा netherland ले नेपालले बनाएको २०० माथिको पहाड कुदेर चडीदियो । अब २०० बनाए पनि जोगाउन सकिन्छ भनेर ढुक्क हुने स्थिति छैन । netherland को batting नेपालको भन्दा मजबुत देखिएको छ । बलिङ्ग नेपालको  अलि बलियो छ । यदि netherland ले power play मा wicket लिए netherland  को आत्मबिस्वास बलियो हुनेछ । खेल  रोचक हुनेछ ।  नेपाली बलिङ्गमा सबै भन्दा दबाब सन्दिप लामिछानेलाई हुनेछ । सुशान्त भारि खेल्नेछन्।  कमल सिङ्गलाई पनि खेलाउँछन् होला । toss  जित्नेले दोश्रो ब्याटिंग गर्ने जस्तो देखिन्छ ।  नेपालको ब्याटिंग कुशल भुर्तेल, असिफ शेख, दिपेन्द्र ऐरेमा भर पर्छ । ज्ञानेन्द्र मल्लको खास भर छैन । उनको ब्याट कता कसरी घुम्नेको हो टुंगो छैन । आज को ७ छक्का पछि बिनोद भण्डारी भन्दा कारण kc अगाडी ब्याटिंग गर्न जाने सम्भावना छ । १५ ओवरको आस पास ।  netherland ले सुरुमा wicket गुमायो भने नेपाल हाबी हुन सक्छ । पहिलो ६ ओवर netherland ले राम्रो खेले  netherland  का खेलाडी आउंदै छक्का बिस्फोट गर्दै ...

किन रातो पुलमा श्री सन्दिप लामीछानेले मैले भन्दा बढी पिटाई खान्छन् ।

 रातो पुलमा मैले धेरै पिटाई खाएको छु । रातो पुल अर्थात् indoor cricket  venue , जुन महान धोबी खोलाको समिपमा छ।   पिटाई खानुको कारण ground flat र सानो भएर । medium गरेको भए अलि कम पिटाई खाइन्थ्यो । आजकाल मैले पनि ब्याटिंगमा गएर ठोक ठाक पार्ने हुँदा पनि बलिङ्गमा परिक्षण र ज्ञान सिर्जना गर्न अफ्टारो हुन्न । अझ मेरो ब्याटिंग थप आक्रमक  हुँदै छ भनेर मैले घोसणा गरिसकेको छु । त्यो मुजीजी माथीको जालीमा नलाग्ने गरि हान्ने एउटा तर्क उठेको छ ।   सन्दिपलाई विकेट लिने दबाबले गर्दा धेरै गूग्ली फालेका छन् । अब पहिला जस्तो योगेस भट्टराई जस्तो "केटो " होइनन् ।सन्दिपले विकेट लिन सकेनन् गीत धेरै गाएर भनेर descartes को सिद्धान्त प्रयोग  गरेर तर्क निकाल्छन् ।  गीत गाउनु नगाउनु दुवै सामान्य हो । एक दुई हप्ता गीत गाएर केहि हुन्न।   गूग्लीले गर्दा धेरै lbw  र bowled हुने सम्भावना हुन्छ । यदि मैले यो दुईतिर turn  गराउने किङ्ग yuzvendra  चाहल, सन्दिप, मुजिब, राशिद खान, कुलदिप यादव , सदाब खानलाइ खेल्न पर्यो भने सबैलाई "भित्र आउने " जसरी खेल्छु ...