wolf of wall street हेर्दै
pirated site बाट गतिला अंग्रेजी र हिन्दि सिनेमा हेर्न site खोज्दै थिएँ । add खुलेर हैरान पार्ने पश्चिमी site ले दिक्क पारेका थिए। एउटा russian site थाहा थियो गतिला किताब download गर्न मिल्ने libgen भन्ने । अर्को पनि सार्वजनिक गर्न नमिल्ने नामले शंका गर्न नमिल्ने site फेला पारें । भने पछि रसिया र पश्चिमको झगडाले मलाई पनि फाइदा पर्या छ । पश्चिमा vpn ले पैसा मागेर हैरान पारेकोले russian vpn good हुन्छ भन्ने खुल्यो ।रुस्सियन खोज्न पर्छ भने खुल्यो । चेत खुल्दै गयो । यो तर्क स्थापित गर्ने क्रममा एउटा सिनिमा हेर्ने रुस्सियन site फेला पारें । torrent झन्झट लाग्छ । महिनाको १२०० वाला समाजवादी इन्टरनेट हो । https://www3.myflixer.ru/movie/the-wolf-of-wall-street-n3ll/80jqj4y । यो site हो। राम्रो छ । यसमा पहिलो सिनेमा wolf of wall street हेर्दै छु । सनातनी किसिमले होइन । अलि विचारको दृस्टीले , शैलीको दृस्टीले, कथाको दृस्टीले, scene को दृस्टीले / नेपालमा एउटा पैसा कमाएको फिलिम "dhom २ " रहेछ । जय किसन बस्नेत ...